टी-२० आईमा नेपालले एकै खेलमा बनायो ७ रेकर्ड

१९औं एसियाली खेलकुदमा नेपालले नवप्रवेशी मंगोलियामाथि जित हात पार्दा कीर्तिमान नै कीर्तिमान बनाएको छ । चीनको हानझाउस्थित जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको थियो । २० ओभरमा तीन विकेट गुमाएर ३१४ रन बनाएको नेपालले मंगोलियालाई १३.१ ओभरमा ४१ रनमा अलआउट गर्‍यो । यसक्रममा नेपालले टी-२० आई क्रिकेटमा कम्तिमा ७ वटा रेकर्ड बनाएको […]

समाचार

पर्यटनमा बढी योगदान गर्ने कम्पनी र व्यवसायी सम्मानित

एक वर्षको अवधिमा पर्यटन क्षेत्रमा बढी योगदान गर्ने कम्पनी तथा व्यवसायीलाई नेपाल सरकारले सम्मान गरेको छ । विश्व पर्यटन दिवसको अवसर पारेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अघिल्लो वर्ष पर्यटन क्षेत्रमा सबैभन्दा बढी योगदान गरेका कम्पनीहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेमा सेभेन समिट ट्रेक्स प्रालि रहेको छ । यो कम्पनीले १ अगस्ट २०२२ देखि […]